आउ बस , यो मन तिम्रै घर भयो अब
पिपल तिमी, यो मन तिम्रै बर भयो अब
कति कुरुनु ,कुर्दा कुर्दा थाकिसके म त
तिम्रो नामको पछि मेरै थर भयो अब ।।
प्रकृतिको उपहार, रैछ जिन्दगानी
नारी तिमी, यो ज्यान तिम्रै नर भयो अब ।।
आउ बस , यो मन तिम्रै घर भयो अब
पिपल तिमी, यो मन तिम्रै बर भयो अब
😊😊💕💕🌹🌹
