दुख कसैलाई दिन चाहन्न, हासाे कसैकाे लिन चाहन्न,।
उज्यालाे माग्दैछ जिन्दगि, यो अँध्यारो अब म सहन्न ।।

घाम नै रहेन भने जुन एक्लै कहाँ चम्किन्छ र ?
तिमी बिना यहाँ मेरो अस्तित्व रहन्न ।।
तिमी बिना यहाँ मेरो अस्तित्व रहन्न ।।
तिमी आयौ , अनि थाहै नदिई फर्किगयौ अरे
तेसैले त आजकाल यहाँ , सितल पवन बहन्न ।।
तेसैले त आजकाल यहाँ , सितल पवन बहन्न ।।
दुख कसैलाई दिन चाहन्न, हासाे कसैकाे लिन चाहन्न,।
उज्यालाे माग्दैछ जिन्दगि, यो अँध्यारो अब म सहन्न ।।
उज्यालाे माग्दैछ जिन्दगि, यो अँध्यारो अब म सहन्न ।।
No comments:
Post a Comment